स्कूलमा आर्ट एण्ड क्राफ्ट तथा ट्यालेण्ट शो कार्यक्रम

खरसाङ ( 29 जुलाई ): खरसाङको एउटा निजी अङ्ग्रेजी विद्यालय क्याम्ब्रिज इङ्ग्लिस स्कूलले आज विद्यालयमा आर्ट एण्ड क्राफ्ट तथा ट्यालेण्ट शो कार्यक्रमको आयोजना गऱ्यो। विशेषगरी विद्यार्थीहरूको पाठ्यक्रम अतिरिक्त गतिविधिहरूको एक अंशको रूपमा आयोजित यस कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले छोटो समयमा पनि आफ्नै हातले विभिन्न आकर्षणीय वस्तुहरू निर्माण गरेका थिए भने विद्यार्थीहरूले कार्यक्रममा आ-आफ्नो प्रतिभाहरू पनि प्रस्तुत गरेका थिए। यसबारे विद्यालयका प्रिन्सिपल इन चार्ज लाक्पा लामाले आजको कार्यक्रम छोटो समयमा आयोजना गरेको भए तापनि विद्यार्थीहरूले खुबै उत्कृष्ट ढङ्गमा आफ्नो प्रस्तुती दिएको बताए। तिनले यो कार्यक्रम विशेष गरी विद्यार्थीहरूलाई उनीहरूको प्रतिभा देखाउने अवसर दिएको तथा तिनीहरूको अतिरिक्त पाठ्यक्रम गतिविधिहरूको एक अंशको रूपमा लिइएको जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes