स्कूलमा फारम भर्न गएकी 12औ श्रेणीका छात्रा रिया कुण्डू निखोज, परिवारका सदस्यहरू चिन्तामा

सिलगढी, 21 दिसम्बर (निसं): स्कूलमा फारम भर्न घरबाट निस्केकी 12औ श्रेणीका छात्रा रिया कुण्डू अचानक हराइन्। घटनाको 12 दिन बितिसक्दा पनि 18 वर्षीया छात्राको कुनै पनि सुराग भेटिएको छैन। यस कारण परिवारका सदस्यहरू चिन्तित छन्।
जानकारी अनुसार, सिलगढी नगर निगमको 4 नम्म्बर वार्डस्थित ज्योति नगरका निवासी रिया कुण्डू तराई तारापद स्कूलमा 12औ श्रेणीमा अध्ययन गर्दैछिन्। परिवारका सदस्यहरूले बताए अनुसार, रिया 10 डिसेम्बरमा स्कूलमा फारम भर्नका लागि घरबाट निस्केकी थिइन्। तर साँझ 4 बजेसम्म पनि उनी घर फर्किनन्। निकै खोजबीन गरेपछि पनि उनको कुनै पत्तो लागेन। त्यसपछि परिवारले 11 डिसेम्बरमा खालपाडा आउट पोस्ट पुलिस थानामा रिया कुण्डू हराएको सम्बन्धमा उजुरी दर्ता गराए। उजुरीको आधारमा पुलिस टोलीले घटनाको जाँच शुरु गरेको छ।
खालपाडा आउटपोस्ट पुलिस सूत्र अनुसार, सम्भवतः युवती उत्तर प्रदेशमा हुनसक्छ। युवतीको आधार कार्ड अनुसार उनले एउटा मोबाइल फोन राखेकी थिइन्, जसको बारेमा परिवारलाई थाहा थिएन। तर, त्यो नम्बर अहिले बन्द भएको छ। पुलिसले अहिले उक्त नम्बरको आधारमा जाँच अगाडी बढाउँदैछ। पुलिसले युवतीलाई छिट्टै फेला पार्ने बताएको छ। पुलिसले थप जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetcasinowontipobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişmatbet girişpusulabet girişcasibom girişcasibom girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinoromabetcasibomjojobetgrandpashabetmatbetsekabetjojobetbetciosekabetjojobetmarsbahisimajbetgrandpashabetholiganbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabetpusulabet Built with ❤︎ by appycodes