एसडीएफ-द्वारा 4 र 5 फरवरी दुईदिने सिक्किम बन्दको आहवान

गान्तोक: सिक्किमको छुटेका पुराना रैथानेहरूलाई आयकर छुटको मामिलामा देशको सर्वोच्च न्यायालयले सुनाएको एउटा फसेलामा सिक्किमे नेपालीलाई विदेशीको संज्ञा दिएकोले हाल सिक्किमको माहौल निक्कै गर्मिएको छ। उक्त मामिलाप्रति सिक्किमको सत्तारूढ एसकेएम सरकारले उचित पहल नचालेको भन्दै राज्यका स्वास्थ्य मन्त्री डा. एमके शर्माले आफ्नो पदबाट समेत राजीनामा दिएको घोषणा गरिसकेका छन्।

यसै क्रममा सर्वोच्च न्यायालयले सिक्किमे नेपालीलाई विदेशीको संज्ञा दिएपछि यसको घोर प्रतिवाद जनाउँदै आज सिक्किम गान्तोकमा एसडीएफ पार्टी एउटा विराट प्रतिवाद जुलूस निकाल्यो। उक्त भेलालाई सम्बोधन गर्दै एसडीएफ पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन कुमार चामलिङले यस मामिलाको घोर प्रतिवाद जनाउँदै भोलि 4 फरवरी र 5 फरवरीको दिन दुईदिने सिक्किम बन्दको आहवान गरेका छन्। उक्त बन्दलाई सिक्किमका सबै मानिसहरूले समर्थन जनाएर बन्द पालन गरिदिने पनि तिनले अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetgit girişcasinomilyonbetgitbetgit girişradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetwoon girişbetwooncasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes