एसडीएफ सरकारमा आउँछ भन्नु समाधिबाट पुर्खाहरू उठ्नु हो : पीएस गोले

गान्तोक: सिक्किमको श्रीबादममा गत 28 दिसम्बरदेखि शुरु भएको पहिलो इन्द्रेणी ट्राउट महोत्सवको आज विभिन्न कार्यक्रममाझ समापन भयो। पश्चिम सिक्किमको रिन्चेबुङ निर्वाचन क्षेत्र अन्तर्गत श्रीबदाममा आयोजित पहिलो इन्द्रेणी ट्राउट महोत्सवको समापन समारोहमा आज राज्यका मुख्यमन्त्री पीएस गोले मुख्य अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै गोलेले एसडीएफ पार्टी फेरि सरकारमा आउँछ भन्नु चाहीं समाधिमा राखिएका पुर्खाहरु उठेर आउँछन् भन्नु मात्रै हो भनी बताए। यहाँको रिचेबुङ क्षेत्रबाट आफ्नो एसकेएम पार्टी पराजित भए तापनि यस क्षेत्रको धेरै बिकास गरेर लैजाने तिनले दावी गरे।

सिक्किमको माछा पालनमा श्रीबदामले विश्व बजारमा आफ्नो अलग्गै स्थान बनाएको बताउँदै तिनले खुशी प्रकट गरे। इन्द्रेणी ट्राउट महोत्सव समितिको आयोजनामा तथा ट्राउट पालन सहकारी संस्था लिमिटेडको सहयोगार्थमा सम्पन्न रेन्बो ट्राउट महोत्सव कार्यक्रम अवधि मुख्यमन्त्रीले माछा खेती पोखरीको परिभ्रमण गरेपछि यहाँ लगाइएको विभिन्न स्टलको अवलोकन पनि गरे। यसवाहेक, यहाँ स्थापित जीप लाइनिङ, बर्मा ब्रीज, प्याराग्लाइडिङ लगायत अन्य पर्यटनसँग सम्बन्धित ठाउँहरूको पनि परिभ्रमण गरे। यस अवसरमा विविध संस्कृति कार्यक्रमको पनि आयोजना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpas girişbetpasJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes