एसडी लिम्बुको व्यङ्ग्य सङ्ग्रह ‘म’ लोकार्पण गरिने

खरसाङ (निसं): एसडी लिम्बुद्वारा लिखित व्यंग्य सङ्ग्रह ‘म’ लोकार्पण गरिने भएको छ। एसडी लिम्बु ( सन्दिल सुब्बा लिम्बु) द्वारा लिखित व्यंग्य सङ्ग्रह ‘म’ आगामी 22 अक्टोबर आईतबारको दिन बाँसघारी हुने भएको छ। स्वस्थ्य विभागमा कार्यरत् एसडी लिम्बुद्वारा लिखित पहिलो कृति व्यंग्य सङ्ग्रह ‘म’ को लोकार्पण कार्यमा विशेष रूपमा व्यंग्यकार सुदर्शन प्रधान अम्बटे र अमित सुब्बा विकल्प उपस्थित रहने भएको जानकारी प्राप्त भएको छ। पिता स्व जसबहादुर सुब्बै र माता स्व नरमाया सुब्बाको सुपुत्रको रूपमा सन् 1968 सालमा जन्मेका एसडी लिम्बुले धेरै अघिदेखि व्यंग्य लेख्दै आएका थिए भने उनको पहिलो कृतिको रूपमा व्यंग्य सङ्ग्रह ‘म’ लेकार्पण गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes