एसडीओ बङ्ग्लोको पैह्रोबाट 4 दिनपछि पुरिएको अवस्थामा सुमन थापाको शव उद्धार

दार्जिलिङ : एनडीआरएफ-को टोलीले आज 4 दिनपछि पैह्रोमा पुरिएको अवस्थामा रातिको चौकीदार सुमन थापाको शव उद्धार गरेको छ। दार्जिलिङको महकुमा शासकको बङ्ग्लोमा रातिको ड्युटीमा तैनाथ गार्ड सुमन थापा गत 19 अक्टोबर राति परेको वर्षाको कारण पैह्रो जाँदा तिनी पनि पैह्रोमा निखोज भएका थिए। प्राप्त जानकारीअनुसार दार्जिलिङ महकुमा शासकको बङ्ग्लो छेउबाट गएको पैह्रो हटाउने कार्य गर्दा आज बिहान रङ्गली रङ्लियटका शिव ग्राम निवासी सुमन थापाको शव उद्धार गरिएको छ। गत 4 दिन अघिदेखि एनडीआरएफ, दार्जिलिङ अग्निशमन विभागका कर्मीहरू, सिभिल डिफेन्स तथा दार्जिलिङ पुलिसको टोलीले लगातार खोजी अभियान चलाइरहेको थियो भने आज बिहान 5 बजीदेखि पुनः पैह्रोमा खोजी अभियान चलाएपछि 59 वर्षीय सुमन थापाको शव उद्धार गरिएको बताइएको छ। उद्धार गरिएको शवलाई तिनको परिवारका सदस्यहरूलाई प्रशासनले सुम्पिदिए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes