सेलेम्बोङमा ‘बस अनि चित्र बनाऊ’ प्रतियोगिता

सुकेपोखरी: नव जागरण समिति सेलेम्बोङ चियाबारीको तत्वावधानमा सेलेम्बोङका १२ वर्षसम्म पुगेका नानीहरूलाई लिएर बस अनि चित्र बनाऊप्रतियोगिता सम्पन्न गरियो। यसको साथै स्थानीय कलाकारहरूलाई लिएर नृत्य प्रतियोगिता पनि आयोजना गरिएको थियो, जसमा समिरा राईलाई सर्वोत्कृष्ट नर्तकीको रूपमा चयन गरियो। यी दुवै प्रतियोगितामा सहभागी बनेका प्रतियोगीहरूलाई आयोजक समितिको तर्फबाट ट्रफी प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *