सेलेम्बोङमा विश्व शौचालय दिवस पालन

सुकेपोखरी: सेलेम्बोङ गोर्खा स्पोर्टिङ क्लब सेनिटेरी मार्ट-को तत्वावधानमा विश्व शौचालय दिवस आज पालन गरियो। जिल्ला ग्रामीण विकाश एकाइ स्वच्छ भारत मिसन गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको निर्देशमा जीएससी-को कार्यालयमा सम्पन्न उक्त कार्यक्रमको प्रथम चरणमा ऱ्यालीको आयोजना गरिएको थियो। विभिन्न सङ्घ-संस्था तथा स्वनिर्भर समूहको उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्षता जीएससीका पूर्व सभानेत्री देवकी थापाले गरेकी थिइन् । कार्यक्रममा डीआरडी सेल डाटाअपरेटर रोशन शर्मा प्रमुख  आतिथि तथा बगान प्रबन्धक ललित राई, पोख्रेबुङ ग्राम पञ्चायत एक-का सचिव प्रतिभा लामा, जीएससी एमपी प्रधान, टीबी प्रधान, एके प्रधान, पीबी बराइली आदि विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

निम छिरिङ लामाले बताए अनुसार सरकारी योजनामार्फत् जीएससी-को पहलमा यस क्षेत्रमा लगभग 95 प्रतिशत परिवारको इन्डिभिजल टोइलेट निर्माण भइसकेको बताए । प्रमुख अतिथि रोशन शर्माले वर्ल्ड हेल्थ अर्गनाइजेसन र युनेस्कोद्वारा सञ्चालित स्वच्छ भारत मिसनका आगामी योजनाहरू बारे विस्तृत जानकारी गराउँदै  विश्व शौचालय दिवसको औचित्यमाथि प्रकाश पारे। पञ्चायत सचिव तथा कार्यक्रम अध्यक्षले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए। यसैबीच आज एउटा अन्तरक्रिया कार्यक्रम पनि समावेश गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes