सेल्टर होममा बसेका 11 जना आजदेखि मुक्त

पोख्रेबुङ : पोख्रेबुङ चामोङ समष्टि अन्तर्गत पर्ने साङ्गेटारस्थित साम्बोडा टिबेटियन स्कुलमा सहयोगी हात नाम गरेको सामाजिक संस्थाको सक्रियता बनाइएको सेल्टर होममा बसेका सातौं ब्याजको एघार जना मानिसहरूलाई आज सेल्टरहोमबाट मुक्त गर्नको साथै खदा लगाइ दिएर सम्मान पनि जनाइयो। यी 11 जना मानिसहरू बेङलोरबाट जीटीए हेल्प डेस्क मार्फत् आफ्नो घर फर्किआएपछि सेल्टर होममा बसेका थिए। यस अवधि तिनीहरूलाई सहयोगी हातले विशेष सहयोग पुऱ्याएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *