सेनाका जवान बिमल उरावको राजकीय सम्मानको साथमा अन्तिम संस्कार

कालचिनी (निसं): सिक्किममा भयानक प्राकृतिक आपदामा परेर ज्यान गुमाएका कालचिनी ब्लकको मधु चियाकमान निवासी सेनाका जवान बिमल उरावको राजकीय सम्मानको साथमा आज अन्तिम संस्कार गरियो।  गत मङ्गलबार राति उत्तर सिक्किममा ड्याम भत्केपछि नदीको जलस्तर बढेर विभिन्न ठाउँमा धेरैवटा घर तथा वाहनहरू बगाएर लगेको थियो भने त्यहीँ सेनाका 23 जना जवान पनि नदीले बगाएर लगेपछि निखोज भएका थिए। गत बुधबार गजलडोबामा टिस्टा नदीबाट बिमलको शव उद्धार भएको थियो। घटनाको खबर पाएर हिजो बिहिबार बिमलको भाइ घटनास्थलमा पुगेर शवको पहिचान गरेपछि शव पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइयो। त्यहाँबाट तिनको पार्थिव शरीर सोझै बिन्नागढी आर्मी क्याम्पमा पुर्‍याएपछि त्यहाँ तिनलाई श्रद्धाञ्जलि अर्पण गरियो। यसपछि बिमलको पार्थिव शरीर कालचिनी ब्लकको मधु चियाकमानस्थित तिनको वासस्थानमा लगियो। बिमलको मृत्युको खबर फैलिनसाथ मधु चियाकमानमा शोकको लहर छाएको छ। अर्कोतिर, आज हेमिल्टनगञ्जको बसरा घाटमा राजकीय सम्मानको साथमा बिमल उरावको अन्तिम संस्कार गरियो। सहिद जवानको अन्तिम दर्शन गर्नको लागि मानिसहरूको निक्कै भीड जमेको थियो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes