सेनाको हेलिकप्टरद्वारा उत्तर सिक्किममा फँसेका पर्यटकहरूको उद्धार कार्य जारी

सिलगढी : सिक्कममा प्राकृतिक प्रकोपको 5 दिनपछि अन्ततः उत्तर सिक्किमको लाचेनमा फँसेका देशी-विदेशी पर्यटकहरूलाई सेनाको हेलिकप्टर मार्फत् सकुशल उद्धार गरेर रिङगिममा ल्याइपुर्‍याइयो। उत्तर सिक्किमको लाचेन लगायत अन्य केही ठाउँहरूमा अझ केही पर्यटकहरू फँसेका छन्। टिस्टाको बाढले उत्तर सिक्किमको लाचेन, चुङथाङ आदि ठाउँहरू विच्छिन्न भएको छ, जसले गर्दा यहाँ धेरैजना पर्यटकहरू अझसम्म फँसेका छन्। ती फँसेका पर्यटकहरूलाई उद्धार गर्नको लागि हेलिकप्टर तयार राखे तापनि गत केही दिनदेखि खराब मौसमको कारण तिनीहरूलाई उद्धार गर्न सकेको थिएन। अन्ततः आज उत्तर सिक्किममा मौसम राम्रो रहेकोले सेनाको हेलिकप्टरको सहयोगमा त्यहाँ फँसेका पर्यटकहरूलाई उद्धर गर्ने कार्य जारी छ। सेनाको हेलिकप्टरको माध्यमद्वारा उत्तर सिक्किमको लाचुङ र चुङथाङको स्थितिमाथि नजर राखनको साथै राहत सामग्रीहरू पुर्‍याउने कार्य गरियो। पाक्योङ एयरपोर्टबाट पनि पर्यटकहरूलाई सकुशल उद्धार गर्ने कार्य शुरू भएको छ। केही पर्यटकहरूलाई सकुशल उद्धार गरेपछि हेलिकप्टरको माध्यमद्वारा विभिन्न ठाउँमा राहत सामग्री पुर्‍याउने कार्य भइरहेको छ। यसैबीच लाचेनमा फँसेका पर्यटकहरूको लागि सेनाद्वारा बस्ने व्यवस्था, उपचार लगायत पर्यटकहरूलाई आफ्ना परिवारसित सम्पर्क गर्ने व्यवस्था पनि गरिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes