सेनाको वाहनले धक्का दिँदा सिलगढीमा एकजनाको मृत्यु

सिलगढी : सिलगढीको गुरुङ बस्ती मोड़मा आज बिहान एउटा सेनाको वाहनले धक्का दिँदा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। उक्त मृतक व्यक्ति सडक पार गरिरहेको समय द्रुत गतिमा आइरहेको सेनाको वाहनले धक्का दिएपछि तिनको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरूको भनाइ रहेको छ। उक्त घटनापछि स्थिति केही क्षण तनाउपूर्ण देखापर्नको साथै आक्रोशित स्थानीय मानिसहरूले उक्त सेनाको वाहन तोड़फोड़ गरिदिए। घटनाको खबर पाएर प्रधान नगर थाना पुलिस घटनास्थलमा पुगेर परिस्थितिलाई नियन्त्रणमा ल्याउनको साथै सेनाको वाहन चालकलाई हिरासतमा लिए। यसको साथै घटनास्थलबाट उक्त अज्ञात व्यक्तिको शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कालेज तथा अस्पतालमा पठाइदिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार दुर्घटनामा मर्ने व्यक्ति अझसम्म सटीक परिचय नपाइएको तर यसबारे पुलिसले विस्तृत रूपमा छानबीन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes