सेनामा भर्ना हुने युवाहरूको नाम नागरी फार्ममा पञ्जीकरण

सुकेपोखरी : गोर्खा भारतीय सेनामा भर्नाको निम्ति हाल दार्जिलिङ पहाड़को विभिन्न स्थानमा माध्यमिक परीक्षा उतीर्ण युवाहरूको नाम पञ्जीकरण गराउने कार्य भइरहेको छ। यसै क्रममा आज नागरी फार्म चियाबारीमा पनि नाम पञ्जीकरण गराइयो। पूर्व सैनिक अर्ध सैनिक कल्याण समितिको सौजन्यमा गोर्खा सेना लेबोङ क्यान्टबाट आएका अधिकारीहरूले स्थानीय युवाहरूको शैक्षिक योग्यताको आधारमा नाम पञ्जीकरण गरे। नाम पञ्जीकरणपछि सिलगढीको खोप्रेल ट्रेनिङ सेन्टरमा सेनाको लागि भर्ना लिइने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes