सीनियर सिटीजन संगठनको पहलमा खरसाङ अम्बटेस्थित पाँचघरे गाउँका 280 घरमा सेनिटाइज

खरसाङ : खरसाङको अम्बटेस्थित पाँचघरे गाउँका सीनियर सिटीजन संगठनको पहलमा अम्बटेकै भूमीपुत्र राष्ट्रिय फूटबल खेलाड़ी नगेन घिसिङ र तिनका साथीहरूद्वारा पाँच घरे गाउँको 280 घरलाई सेनिटाइज गरियो। वर्तमान समयमा कोरोना महामारीले आफ्नो विकराल रूप धारण गरेको स्थितिलाई मध्य नजर राख्दै संगठनले उक्त कदम चालेको स्थानीय सुदर्शन प्रधानले बताएका छन्। तिनले जनाए अनुसार गाउँको हरेक घर दैलोमा कोरोना प्रतिरोधक औषधी छिटेपछि कमानका कर्मचारीहरूलाई समेत मास्क, पञ्जा, टोपी तथा सेनीटाइजर पनि वितरण गरियो। अर्कोतिर, कमानका श्रमिकहरुलाई संगठनको पक्षमा सम्बोधन गर्दै निलम कुमार गिरीले कोरोना हैजा र यसको प्रकोपबारे बिस्तृत जानकारी गराए साथै देश-परदेशबाट घर आउने परिवारका सदस्यहरूलाई तिरष्कृत र आतङ्कित नबनाएर स्नेहपूर्वक नै चौदह दिन अलग्गै होम आइसोलेसनमा राख्ने सुझाउ दिए। गिरीले डिउटी अवधिमा पनि एक अर्काले आफ्नो दुरी कायम राख्ने अनि कमानमा खाजा खाँदा पनि फरक-फरक बसेर आफ्नो सुरक्षालाई ध्यान दिने कुरो बताए । सुर्दशन प्रधानले थप जानकारी गराए अनुसार अम्बटे चियाबारीस्थित एकमात्र सीनियर सिटीजन संगठनले यो बर्खायाम अघिनै स्थानीय गोकुल खोलामा पक्की पूल हालेर जनसाधारणको यातायातलाई सुगम बनाइ दिने योजना पनि हातमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes