सेनिटाइज गरिदिएकोमा बिमलपन्थी युवा मोर्चालाई आभार प्रकट

खरसाङ : बिमलपन्थी युवा मोर्चा खरसाङ गिध्द पहाड़ समष्टीका युवाहरूले रोहिणीको आलेटार, रत्न ड्याङ क्षेत्रमा सेनिटाइज गरिदिएकोमा आभार प्रकट गरेको छ। रोहिणी रत्न ड्याङ क्षेत्रमा कोरोना संक्रमितहरूको संख्या दिनहुँ रूपमा अधिक भइरहेकोले बिमल पन्थीद्वारा हिजो सेनिटाइज गरिएको बताइएको छ। उक्त सेनिटाइज कार्यको लागि बिमलपन्थी युवा मोर्चालाई स्थानीय गाउँलेहरूको पक्षमा सुमन दियालीले धन्यवाद दिएका छन्। तिनले रोहिणीको रत्न ड्याङमा पोजिटिभ केसहरू बढ़दै गए तापनि कतैबाट पनि सहयोग साथै सेनिटाइज गरिएको थिएन तर बिमलपन्थीद्वारा हिजो सेनिटाइज गरिएकोमा आभार प्रकट गरेका छन्। तिनले हाल यहाँ 12-13 जनाको कोरोना संक्रमित मामिला रहेकोले गाउँमा सेनिटाइज गरिनु अति आवश्यक रहेको थियो भन्दै युवा मोर्चाका प्रतिनिधिहरूप्रति आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetartemisbet girişartemisbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes