सेरिकल्चर विभागका दैनिक श्रमिकहरूले 6 महिनादेखि रोज नपाएको गुनासो

कालेबुङ : कालेबुङका विभिन्न स्थानमा रहेको सेरिकल्चर विभागमा  दैनिक रोजमा कार्यरत एसएचजी-का मजदुरहरूले दैनिक रोज नपाएको गुनासो अघि आएको छ। गत 6 महिनादेखि ती मजदुरहरूले दैनिक रोज नपाए तापनि लगातार काम गरिरहेको हुनाले चाँडै विभागले तिनीहरूको पाउनुपर्ने रोज दिनुपर्ने हिल तृणमूल कालेबुङ खण्ड 2-का छेवाङ भुटियाले माग गरेका छन्। आज पार्टी कार्यालयमा सम्पन्न पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तिनले उक्त माग गरेका हुन्। यस विषयमा अगावै धेरैपल्ट सम्बन्धित विभागलाई पत्रचार गरिए तापनि आजसम्म पहल नभएकोमा तिनले आक्रोश व्यक्त गर्दै गरिब दैनिक मजदुरी गर्नेहरूको समस्यालाई ध्यानमा राखेर सम्बन्धित विभागले यथाशीघ्र तिनीहरूले पाउनुपर्ने रोज नदिए ती श्रमिकहरूलाई लिएर आन्दोलन गर्ने चेताउनी समेत तिनले दिएका छन्। अर्कोति, पेदोङ एसएचजी-को तर्फबाट सन्तोष विश्वकर्माले आश्वासन पाए तापनि रोज भने आजसम्म नपाएको गुनासो पोख्दै सरकारद्वारा मजदुरहरूको हितमा मासिक रूपमा कुनै पनि स्थायी वेतन दिनुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes