सेभोक-रम्फू रेलवे परियोजनाबारे रेल विभाग अधिकारीसित गोजमुमो टोलीको भेट

सिलगढी : वनबस्तीमा वन अधिकार ऐन-2006 लागू नगरेसम्म सेभोक-रम्फू रेलवे परियोजनाको निर्माण कार्यमा रोक लगाइनुपर्ने माग गर्दै दार्जिलिङका सांसद राजु विष्टको नेतृत्वमा गोजमुमो कार्यकारी अध्यक्ष डा. लोपसाङ लामा, हिमालयन फरेष्ट भिलेजर्स अर्गनाइजेशन केन्द्रीय समितिका मुख्य संयोजक लीला कुमार गुरूङको टोलीले रेलवे विभागका अध्यक्ष विनोद कुमार यादवसँग भेट गरे। उक्त भेट अवधि विभिन्न क्षेत्रको रेललगायत दार्जिलिङको टोय ट्रेन अनि सेभोकदेखि रम्फूसम्म निर्माणाधीन अवस्थामा रहेको रेलवे परियोजनाले दार्जिलिङ तथा कालेबुङ जिल्लाका 24 वटा वनबस्तीका बासिन्दाहरूले भोग्न परेको विविध समस्याहरूबारे जानकारी गराए।

यसको साथै वन अधिकार ऐन 2006 लागू नगरेको तथा वनबासीहरूबाट निर्माण कार्यबारे अनापत्ति पत्र नलिई उक्त रेलवे निर्माण कार्य गरिरहेको बारेमा पनि रेलवे विभागका अध्यक्ष यादवलाई प्रतिनिधि टोलीका सदस्यहरूले अवगत गराएको बताइएको छ। तिनीहरूले भेट अवधि जबसम्म वन अधिकार ऐन 2006 लागू गरिँदैन तबसम्म यो परियोजनामा रोक लगाइनुपर्ने माग गरेको जारी विज्ञप्ति मार्फत् हिमालयन फरेष्ट भिलेजर्स अर्गनाइजेसन केन्द्रीय समिति संयोजक लीला कुमार गुरूङले जानकारी दिएका छन्। तिनले बताएअनुसार आफूहरूको कुरा सुनेपछि रेलवे विभागीय अध्यक्षले उचित पहल गर्नको साथै राज्य सरकारलाई यसबारे अवगत गराउने आश्वासन दिएको छ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes