सेभोक-रम्फू रेलवे परियोजनालाई लिएर धरना प्रदर्शन

रम्फू : सेभोक-रम्फू रेलवे परियोजना अन्तर्गत पश्चिम बंगालको मल्लीस्थित रेलवे परियोजनाको निर्माण कार्य स्थलमा आज स्थानीय मानिसहरूले धरना प्रदर्शन गरे। उक्त धरना प्रदर्शन अवधि राष्ट्रिय राजमार्ग 10 अन्तर्गत पर्ने मल्ली, किर्ने अनि रम्फूका वनबासीहरू धेरै संख्यामा भेला भएर गत 10 मार्चको दिन मल्लीमा भएको गोली काण्डको निन्दा गर्दै दोषीहरूलाई चाँडोभन्दा चाँडो सजाय दिनुपर्ने साथै मुख्य आरोपीलाई पनि चाँडै पक्राउ गर्नुपर्ने माग गरे। स्मरण रहोस्, सेभोक-रम्फू रेलवे परियोजना अन्तर्गत हाल बङ्गालको मल्ली क्षेत्रमा परियोजनाको स्टेज 1 अनि स्टेज 2-मा विभिन्न निर्माण कार्यहरू भइरहेको छ। यसै परियोजनालाई लिएर गत 10 मार्चको अपरान्हको समय रम्फूमा कालेबुङ नगरपालिकाको 1 नम्बर वार्ड पार्षद्ले कुणाल प्रधानले गोली चलाउँदा दुईजना युवकलाई लागेपछि तिनीहरू घाइते भएका थिए। तिनीहरू दुवै घाइतेको हाल उपचार चलिरहेको छ। उक्त घटनापछि यी क्षेत्रमा बसोबासो गर्ने मानिसहरू आतङ्कित बन्नको साथै आफूहरूलाई असुरक्षित महसुस भएको कुरा आज प्रदर्शनकारीहरूले बताए। तिनीहरूको भनाइअनुसार गत 10 मार्चको दिन भएको गोली काण्डको विस्तृत रूपमा निष्पक्ष जाँच हुनुपर्ने साथै आरोपीलाई पक्राउ गरेर कठोर सजाय दिनुपर्ने प्रमुख माग रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasinobetgitromabetbetgitgameofbetradissonbetcratosroyalbetholiganbetholiganbetholiganbetgrandpashabetcratosroyalbetamgbahiscasinowonmercurecasino girişholiganbetgrandpashabetgrandpashabetmatbetimajbetpusulabetvdcasinograndpashabetbetciomercurecasinograndpashabetbetplayjojobetcasinomilyongrandpashabetcasinoroyaltambetwbahis girişcasinoroyalbetbeybetbey girişmarsbahisgrandpashabetchild pornimajbetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomjojobetJojobetJojobetgrandpashabetteosbet Built with ❤︎ by appycodes