सेभोक बाघपुल मरमतिको निम्ति 75 लाख खर्च गरिने

सिलगढी : सेभोक बाघपुल (कोरोनेसन ब्रिज)-को अब चाँडै मरमतिको कार्य शुरू गरिने भएको छ। लगभग आठ दशक पार गरिसकेको पुरानो बाघपुल सन् 2011 सालको भुइँचालोले पुलका खाँबोहरूलाई आंशिक रूपमा क्षति पुर्‍याएको छ। यसको साथै तीव्र गतिमा बहने टिस्टा नदीले उक्त खाँबोमुनिको माटो समेत बगाएर लगेको छ। लगभग 75 लाख रुपियाँको लागतमा उक्त पुलको मरमति गरिने केन्द्रीय सडक परिवहन मन्त्रालय सूत्रमार्फत् थाहा लागेको छ। अर्कोतिर, धेरैदिन अघिदेखि बाघपुलको विकल्पमा दोस्रो पुलको निर्माण गर्ने विभिन्न संगठनले माग गर्दै आइरहेको छ भने यसको लागि सर्वे गरिने कार्य समेत भइसकेको छ। यसैगरी, यसको विकल्पमा दोस्रो पुलको निर्माण गरिने प्लानको तयारी शुरू भइसकेको केन्द्रीय परिवहन मन्त्रालय सूत्रमार्फत् थाहा लागेको छ। पर्यटन मन्त्री गौतम देवले बाघपुलको अवस्था अति नै दयनीय रहेकोले यसको बद्ली अर्को दोस्रो पुलको निर्माण गर्न खुबै आवश्यक रहेको बताएका छन्। दोस्रो पुलको लागि सर्वे लगायत ठाउँ समेत चिन्हित भइसकेको तिनले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet giriştophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbettipobetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes