सेभोक क्षेत्रमा ड्रग्स सेवन र तस्करहरू विरुद्ध अभियान जारी: अतिरिक्त पुलिस अधीक्षक मनोरञ्जन घोष

खरसाङ : दार्जिलिङ पुलिसद्वारा जिल्लाको विभिन्न क्षेत्रमा ड्रग्स सेवन र तस्करहरु विरूद्धमा लगातार अभियान जारी छ। दार्जिलिङ जिल्लामा ड्रग्स तस्करको मुख्य क्षेत्र मानिने खोरीबारी पुलिस थाना अन्तर्गत पानीट्याङ्की र खरसाङ थाना अन्तर्गत सेभोक क्षेत्र हुन्। पानीट्याङ्की क्षेत्रमा दार्जिलिङ पुलिसको सक्रियतामा अहिले प्राय: ड्रग्स तस्कर सकिएको र अहिले सेभोक क्षेत्रमा पनि पुलिस सक्रिय भएर लागी परेको बताइएको छ। खरसाङ पुलिस थाना अन्तर्गत सेभोक क्षेत्रमा विगत दुई महिनादेखि दार्जिलिङ पुलिसले लगातार कार्य गरिहेको छ। केही समय अघि पुलिस प्रशासनले ड्र्ग्स सेवन र तस्करी रोक्नलाई विभिन्न सचेतना कार्यक्रमहरू आयोजना गरिरहेको छ। त्यसमा ड्रग्स रोकथामको लागि गरिएको सचेतना शिविरहरू लगायत सचेतना रेली मुख्य छ। उक्त कार्यको लागि दार्जिलिङ पुलिस एसपी-को अगुवाईमा अतिरिक्त पुलिस अधीक्षक मनोरञ्जन घोष, मिरिकको महकुमा पुलिस अधिकारी, खरसाङ थानाको आईसी निबेन्दु सरकार, सेभोक पुलिस आउट पोष्टको ओसी तपन दास सक्रिय रूपमा लागी परेका छन्। अहिले सेभोक क्षेत्रमा पनि ड्रग्सको रोकथामको कार्य द्रूत गतिमा चलिरहेको साथै पुलिस प्रशासनको कार्य पनि सराहनीय रहेको देखिन्छ। यस विषयमा अतिरिक्त पुलिस अधीक्षक मनोरञ्जन घोषले खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै सेभोक क्षेत्रमा विगत 2 महिनादेखि स्पेसियल रूपमा ध्यान दिएर कार्य गरिरहेको र ड्र्ग्स सेवन र तस्करी रोक्नलाई विभिन्न रूपमा 10 वटा सचेतनामूलक कार्यक्रमहरू लगायत रेली आयोजना गरेको बताएका छन्। तिनले बताए अनुसार सेभोक क्षेत्रबाट विगत दुई महिनाको अवधि ड्रग्स सम्बन्धमा 4 वटा केस बनिएको र 5 जनालाई पक्राउ गरिएको अनि 17 जनालाई रिह्याप सेन्टरमा पठाइएको जानकारी गराएका छन् । यस कार्यमा स्थानीय सचेत समाज र जनसाधारणले पनि सहयोग गरेको तिनले बताए। अतिरक्त पुलिस अधीक्षक मनोरञ्जन घोषले ड्रग्स तस्करी र सेवनमा समाजको सहयोग पाउनु हाम्रो लागि ठूलो उपलब्धि हो भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetcasinolevant girişcasinolevantcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes