सेभोक कोरोनेसन ब्रिजबाट हाम फालेर आत्महत्या गर्ने युवकको 5 दिनपछि शव उद्धार

सिलगढी (निसं)। सेभोक कोरोनेसन ब्रिजबाट टिस्टा नदीमा हाम फाल्ने सिलगढीका युवक गौर मण्डलको शव 5 दिनपछि उद्धार भएको छ। भक्तिनगर थाना पुलिसले लालटुङ बस्ती संलग्न टिस्टा नदी किनारबाट हिजो साँझ गौर मण्डलको शव उद्धार गरेको छ। शव  पहिचान गरेपछि पुलिसले शव पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ भने आज शवको पोस्टमार्टम गरेपछि परिवारका सदस्यहरूलाई सुम्पिने बताइएको छ। स्मरण रहोस्, गत 3 जनवरीको साँझ सेभोक आउटपोस्ट पुलिसले कोरोनेसन ब्रिजबाट एउटा पर्स उद्धार गरेको थियो। उक्त पर्समा गौर मण्डलको परिचय पत्र उद्धार गरेपछि पुलिसले तिनको परिवारसित सम्पर्क गरेको थियो। यस अवधि पुलिसले उक्त युवकले टिस्टा नदीमा हाम फालेको बारे थाहा पाए। यसपछि गत 4 जनवरीदेखि डिजास्टर म्यानेजमेन्टको टीमले टिस्टा नदीदेखि गजलडोबासम्म युवकको खोजी लगातार गरिरहेको थियो। यसैबीच हिजो साँझ भक्ति नगर थाना अन्तर्गत लालटुङ बस्ती संलग्न टिस्टा नदी किनारबाट युवकको शव उद्धार भएको बताइएको छ। हाल पुलिसले शव पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै पुलिसले अघिल्लो कार्वाही शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetvakti girişbetvaktiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes