सेभोकको बाघपुलबाट टिस्टा नदीमा हाम फाले सिलगढीको छात्रले

सिलगढी : सिलगढीको कलेजमा अध्ययनरत एकजना छात्रले आज सेभोकको बाघपुलबाट टिस्टा नदीमा हाम फालेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार सिलगढीको प्रकाशनगर निवासी ननित प्रसाद आज बिहान साथीहरूसित बसमा सवार भएर सेभोक गएका थिए। यसपछि तिनले अचानक कोरोनेशन ब्रिजबाट नदीमा हाम फालेपछि निखोज भएको बताइएको छ। घटनापछि परिवारका सदस्यहरू घटनास्थलमा पुगेर घटनाबारे सेभोक आउटपोस्ट पुलिसलाई जानकारी दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगे तापनि निखोज ननितको खोजी गर्नको लागि टिस्टा नदीमा स्पीड बोट नउतारेको छात्रका परिवारका सदस्यहरूले आरोप लगाएका छन्। समाचार लेखुञ्जेलसम्म ननितको कुनै पत्तो लागेको छैन। अर्कोतिर, उक्त छात्र आज बिहान आफ्नी आमासित झगडा गरेपछि साथीहरूसित घरबाट निसकेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes