सेभोकको घरहरूको उच्छेद सम्बन्धित जनसुनवाई अहिलेलाई रोक: विधायक बीपी बजगाई

खरसाङ (निसं) : सेभोकको उच्छेद सम्बन्धित जनसुनवाई अहिलेको लागि रोक लगाइएको खरसाङका विधायक बीपी बजगाईले जानकारी दिएका छन्। 100 वर्षभन्दा पुरानो सेभोक बस्ती लगायत त्यहाँको पुरानो नेपाली प्राथमिक पाठशालालाई उच्छेद गर्ने रेलवे विभागको योजना रहेको छ भने यस सम्बन्धमा जनसुनवाई आगामी 18 जुलाई 2022 को दिन तोकिएको थियो। यसको निम्ति सेभोक बजारका 41 वटा घरलाई खाली गर्ने सूचना समेत रेलवेद्वारा जारी भइसकेको छ। यसै सन्दर्भमा खरसाङका विधायक बीपी बजगाईले यसै क्षेत्र नजिकका अनि यहाँको समस्यालाई धेरै समयदेखि अवलोकन गरिरहेका क्रामाकपा नेता अरूण घतानीलाई लिएर आगामी 8 जुलाई 2022 को दिन गुवाहाटीको मालीगाउँस्थित जेनरल म्यानेजरको कार्यालयमा गएर समस्याको निदान खोज्ने तय गरेको बताएका छन्। तर 9 जुलाई 2022 को दिन कोलकातामा एनडीएको राष्ट्रपति प्रार्थी द्रौपदी मुर्मु आउने भएको अनि तिनले बंगालका समस्त लेजिस्लेचरहरूलाई भेट्ने कार्यक्रम भएकोले आफ्नो गुवाहाटी यात्रा स्थगित गर्नुपरेको बताएका छन्। यद्यपि, तिनले यो कुरा बङ्गाल विधानसभाका लिडर अफ् अपोजिसन तथा भाजपा विधायक दलका नेता शुभेन्दु अधिकारीलाई बताउँदा तिनले तत्कालै मालीगाउँस्थित पूर्वोत्तर रेलवेका जेनरल म्यानेजरलाई फोन गरेर उच्छेद सम्बन्धित जनसुनवाईलाई अहिलेको लागि रोक लगाएका छन्। यस विषयमा आगामी दिनमा जेनरल म्यानेजरले आफूसँग कुरा गरेर समस्याको समाधान गरिदिने आग्रह गरेका छन्। तिनले अझ भने, म यस तात्कालिक सहयोगको निम्ति हाम्रा विधायक दलका नेता शुभेन्दु अधिकारीलाई हार्दिकता सहित धन्यवाद टक्राउँदछु। राष्ट्रपति चुनाउपछि चाँडै कुनै दिन यसको समाधानको निम्ति म अनि अरूण घतानी गुवाहाटी जानेछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes