सेभोक मङ्पङमा वाहन दुर्घटना हुँदा 1 जनाको मृत्यु, एक गम्भीर घाइते

सेभोक :  राष्ट्रिय राजमार्ग 31 अन्तर्गत मङ्पङ छेउ गत राति भएको वाहन दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य एकजना गम्भीर रूपमा घाइते भएका छन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार राष्ट्रिय राजमार्ग 31-बाट गत राति एउटा वाहन अनियन्त्रित भएर सोझै टिस्टा नदी किनारमा झरेर दुर्घटनाग्रस्त भयो। उक्त यात्रुवाहक वाहनमा मोठ कतिजना यात्रुहरू थिए भन्नेबारे सटीक जानकारी नलागे तापनि वाहनबाट एकजनाको शव उद्धार गरिएको छ भने अन्य एकजना व्यक्तिलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर मालबजार सदर अस्पतालमा उपचारको निम्ति भर्ना गरिएको छ। उक्त व्यक्ति सिलगढी शास्त्रीनगर निवासी श्याम राईको रूपमा चिन्हित गरिएको छ। यसैगरी, घटनास्थलबाट गत राति नै उद्धार गरिएको शव कुचबिहार निवासी विदुर राईको रूपमा चिन्हित गरिएको छ भने शवलाई पोस्टमार्टमको निम्ति उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइएको छ। सडकदेखि सोझै नदीको बगरमा खसेर दुर्घटनाग्रस्त बनेको फोर्स ट्र्याभल्स यात्री वाहनलाई आज बिहान मङ्पङ आउटपोस्ट पुलिस कर्मीहरू तथा बचाउ दलको सहयोगमा क्रेनमार्फत् घटनास्थलबाट निकालिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes