सेभोक रोडस्थित ड्रेनबाट दिपक थापाको शव उद्धार

सिलगढी : सिलगढीको सेभोक रोडस्थित एउटा नालाबाट एकजना व्यक्तिको शव पुलिसले उद्धार गरेको छ। उक्त मृतक व्यक्ति ईस्टन बाइपास संलग्न बैकुण्ठपल्ली निवासी दिपक थापाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान सेभोक रोडस्थित एउटा ग्यारेज अघिल्तिरको नालाबाट दुर्गन्ध आएपछि नालामा हेर्दा अज्ञात व्यक्तिको शव देखेपछि स्थानीय मानिसहरूले भक्तिनगर पुलिस थानालाई यसबारे खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गर्नको साथै पोस्टमार्टमको निम्ति उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइदिएको छ। अर्कोतिर, मृतक व्यक्तिका परिवारका सदस्यहरू पनि घटनास्थलमा पुगेर मृतक व्यक्तिलाई दिपक थापाको रूपमा चिन्हित गरेको बताइएको छ। मृतक व्यक्तिको ज्वाइँले बताएअनुसार तिनी गत 16 सेप्टेम्बरदेखि निखोज थिए। यसपछि 17 सेप्टेम्बरको दिन परिवारको पक्षबाट भक्तिनगर थानामा तिनी निखोज भएकोबारे एउटा अभियोग दर्ता गरिएको थियो। स्थानीय मानिसहरूले लगाएको अनुमान अनुसार उक्त व्यक्ति गत 16 सेप्टेम्बर बेलुकी कामबाट फर्किँदा गहिरो ड्रेनमा पसेपछि पानीले बगाएर यहाँ ल्याइपुराएको हुनसक्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes