एसएफआई-द्वारा स्वर्ण जयन्तीमा विविध कार्यक्रम गर्ने

सिलगढी : दार्जिलिङ जिल्ला एसएफआईले विभिन्न कार्यक्रमको माध्यमद्वारा स्वर्ण जयन्ती मनाइने भएको छ। संगठनको तर्फबाट आगामी 27 दिसम्बरको दिन सीपीएम जिल्ला कार्यालयमा एउटा रक्तदान शिविरको आयोजना गर्ने भएको छ। यसैगरी, शिक्षाको मागलाई लिएर आगामी 29 दिसम्बरमा सिलगढी शहरमा एउटा र्‍याली पनि निकालिइने बताइएको छ। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर एसएफआई-का जिल्ला सचिव शंकर मजुमदार र अध्यक्ष सागर शर्माले यसबारे जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetİmajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbetmatadorbet Built with ❤︎ by appycodes