एसएफआई-को 50औं वर्षगाँठको उपलक्ष्यमा सिलगढीमा निकालिइयो पदयात्रा

सिलगढी: एसएफआई-को 50 औं वर्षगाँठको उपलक्ष्यमा हाल विभिन्न कार्यक्रमहरू गरिँदैछ। यसै क्रममा आज सिलगढी बाघाजतिन पार्क सामुबाट पदयात्रा निकालिइयो। उक्त पदयात्राको नेतृत्व एसएफआई अखिल भारतीय नेत्री ओईशी घोषले गरेकी थिइन्। पदयात्रामा सामेल रहेको समय ओईशी घोषले बताए अनुसार विद्यार्थीहरूको हितमा स्कूल तथा कलेजहरूमा चाँडै सेनिटाइज प्रक्रिया शुरू गरिने छ। यस वाहेक अमर्त्य सेनको राजनीतिक टिप्पणीको सन्दर्भमा सोधिएको प्रश्नको जवाबमा देशको लोकतन्त्रलाई समाप्त गरिरहेको तिनले आरोप लगाइन्। केन्द्र तथा राज्य सरकारले यस विषयमा ध्यान दिनु जरूरी रहेको तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet jojobetkargabetİmajbetimajbetJojobetPusulabet jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbetmatadorbet Built with ❤︎ by appycodes