एसएफआई-को बीडीओ कार्यालय अभियान अवधि धुपगढीमा तनाउ

धुपगढी : धुपगढीमा एसएफआई-डीवाईएफआई-को बीडीओ कार्यालय अभियानलाई लिएर तनाउको माहौल देखापर्यो। डीवाईएफआईकी राज्य सभानेत्री मीनाक्षी मुखर्जीको नेतृत्वमा आज विद्यार्थी तथा युवाहरूले बेरोजगार, धुपगढीलाई महकुमा बनाउने, बानरहाटलाई अलग ब्लक गर्ने लगायत विविध मागलाई लिएर धुपगढी बीडीओ कार्यालय अभियान चलायो। बीडीओ कार्यालयको गेटमै पुलिसले उक्त र्‍यालीलाई रोक्ने प्रयास गर्दा विद्यार्थीहरूसित पुलिसको हातापाई भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *