एसएफआई-को तर्फबाट माध्यमिक परिक्षार्थीहरूलाई कलम वितरण

खरसाङ : एसएफआई-को तर्फबाट आज माध्यमिक परिक्षार्थीहरूलाई कलम वितरण गरियो। आज खरसाङ महकुमा अन्तर्गत पर्ने रोहिणी, गैरीगाउँ, मर्चेबुङ्ग, आलेटप तथा रत्ना डाङ्गमा 20 भन्दा अधिक माध्यमिक परिक्षार्थीहरूलाई परीक्षाको अग्रिम शुभकामना दिँदै कलम वितरण गरियो। यस अवसरमा एसएफआई-का जिल्ला अध्यक्ष सागर शर्मा, डीवाईएफआई-का अध्यक्ष सचिन खत्री, एसएफआई-का सदस्य अविनाश थापा, रोहन राईलगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *