शाहीन बागका मास्टर माइन्ड सरजिल इमाम पक्राउ

नयाँ दिल्ली : शाहीन बागको मास्टर माइन्ड सरजिल इमामलाई पक्राउ गर्ने दिल्ली पुलिस सफल भएको छ। पुलिसले सरजिल इमामलाई जाहानाबादस्थित काकुबाट पक्राउ गरेको छ। तिनीमाथि देशद्रोहको मामिला दर्ता गरिएको छ। दिल्ली पुलिसले धेरै समय अघिदेखि तिनको खोजी गरिरहेको थियो। तिनलाई पक्राउ गर्नको लागि दिल्ली पुलिसले विशेष गरेर बिहार पुलिस लगायत अन्य राज्यका पुलिसहरूसित लगातार सम्पर्क गरिरहेको थियो। पक्रा परेको सरजिल इमाम देशमा दङ्गा भड्काने आफ्नो बयानको लागि चर्चित छन्। तिनी जेएनयुमा पीएचडीका छात्र हुन्। दिल्ली पुलिस समक्ष तिनीविरुद्ध देश विभाजन गर्ने जस्ता भाषण दिएको भीडियोहरू उपलब्ध रहेको बताइएको छ। सरजिल इमामलाई सहयोग गर्ने तथा तिनलाई आश्रय दिनेहरूको पनि पुलिसले खोजी गरिरहेको छ। प्राप्त जानकारीअनुसार दिल्ली पुलिसले बिहार पुलिसको सहयोगमा इमामलाई पक्राउ गरेको हो। स्मरण रहोस्, यसभन्दा अगावै सरजित इमामको भाईलाई पनि पुलिसले पक्राउ गरिसकेको छ। यसबाहेक तिनको एकजना साथीलाई पनि पुलिस पक्राउ गरेको थियो। बिहारबाट पक्रा परेका सरजिल इमामलाई दिल्ली पठाइने छ भने तिनको पक्राउलाई लिएर बिहारका मुख्यमन्त्री नितीश कुमारले कानुनले आफ्नो काम गर्ने बताए। इमामका पिताले नितीश कुमारको सरकारमा जेडीयुको टिकटमा चुनाउ लडिसकेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahismatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes