शक्तिगढ, अशोकनगर इलाकामा अब पानी नजमिने, गाउँलेहरूद्वारा मरमति कार्यमा बाधा

सिलगढी : सिलगढीको शक्तिगढ, अशोकनगर इलाकामा अब वर्षाको समयमा पानी जम्ने छैन। लगभग 10 करोड रुपियाँको लागतमा नयाँ ड्रेनेज सिस्टमको कार्य शुरू भएको छ। तथापि, उक्त कार्य गर्दा सिलगढी नगरनिगमले बाधाको सामना गर्नपर्यो। योजना अनुसार 31 र 32 नम्बर वार्डको पानी शीतलापाडाको ड्रेन हुँदै महानन्दा नदीमा जानेछ। यसैले शीतलापाडा नजिक लगभग 1 करोड 76 लाख रुपियाँको लागतमा नयाँ प्रकारले ड्रेनको मरमति कार्य शुरू गरिएको छ। तथापि, आज शीतलापाडा इलाकाका मानिसहरूले विक्षोभ प्रदर्शन गर्नको साथै मरमति कार्य रोकिदिए। इलाकावासीहरूको माग अनुसार उक्त इलाका भएर शक्तिगढ इलाकाको पानी बगे इलाका जलमग्न हुनेछ। उक्त इलाकामा पहिलादेखि नै पानी जम्ने गरेकोले नयाँ ड्रेन बनाए शक्तिगढ इलाकाको पानी पनि यहीँ जम्ने गर्दछ। इलाकावासीहरूले विक्षोभ प्रदर्शन गरेको खबर सुनेर सिलगढी नगरनिगमका मेयर गौतम देव, काउन्सिलर, बोरो चेयरम्यान लगायत नगरनिगमका अधिकारीहरू उक्त इलाकामा पुगेर स्थानीय मानिसहरूसित कुराकारीन गरे। मेयर देवले भने, इलाकाको मानिसहरू असमञ्जसमा छन्। सिलगढीको 31 र 32 नम्बर वार्डको समस्यालाई ध्यानमा राखेर नयाँ प्रकारले ड्रेनको काम शुरू गरेको हो। शीतलापाडाको ड्रेनबाट पानी नदीमै बग्नेछ। सिँचाई विभाग, नगरनिगमका अधिकारीहरू पुनः उक्त इलाकामा गएर सर्वे गर्नको साथै स्थानीय मानिसहरूसित कुराकानी गर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetholiganbetcasinomilyon girişcasinoroyalholiganbettlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes