शङ्कर घोषको विरोधमा सिलगढी सहरमा पोस्टरिङ

सिलगढी :  सिलगढी विधानसभा आसनका भाजपा प्रार्थी शङ्कर घोषविरुद्ध सिलगढी सहरको विभिन्न इलाकामा पोस्टर टाँसिएको छ। उक्त पोस्टरलाई लिएर सहरमा राजनैतिक चर्चा चुलिएको छ। गत 18 मार्चको दिन भाजपाले दार्जिलिङ तथा जलपाईगढी विधानसभा केन्द्रको लागि प्रार्थीको सूची घोषणा गरेको थियो भने उक्त सूची अनुसार हालै वामफ्रन्ट पार्टी त्यागेर भाजपामा सामेल हुने नेता शङ्कर घोषलाई सिलगढी विधानसभा आसनमा प्रार्थीको रूपमा खडा गरेको छ। यसपछि हिजो राति अज्ञात व्यक्तिहरूद्वारा भाजपा प्रार्थी शङ्कर घोषको नाममा सिलगढीको हिलकार्ट रोड, विधान रोड, अस्पताल मोड, कलेजपाडा लगायत विभिन्न इलाकामा व्यापक पोस्टर टाँसेको छ। अन्धकारको फाइदा उठाएर कसले ती पोस्टरहरू टाँसेको हो भन्ने विषयलाई लिएर राजनैतिक महौलमा विभिन्न अड्कलहरू लगाइएको छ। यस सम्बन्धमा भाजपा प्रार्थी शङ्कर घोषले भने, जुन कुरा सत्य हुँदैन त्यो कुरा अन्धकारमा हुने गर्दछ। त्यसलाई लिएर म कुनै टीका-टिप्पणी गर्न चाहन्न। यसबारे भाजपा सिलगढी जिल्ला सांगठनिक सभापति प्रवीण अग्रवाललाई जानकारी गराउने साथै थानामा अभियोग दर्ता गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes