शान्ता छेत्रीद्वारा छेवाङ भुटिया विरुद्ध लिगल नोटिस, भुटियाले दिए उल्टै चुनौती

कालेबुङ : राज्यसभा सांसद तथा तृणमूल कालेबुङ र दार्जिलिङ जिल्ला अध्यक्ष शान्ता छेत्रीले आफ्नै पार्टीका सीनियर लिडर तथा पार्टीको फाउन्डर मेम्बर छेवाङ भुटियाविरुद्ध लिगल नोटिस पठाएको जानकारी प्राप्त भएको छ। उक्त विषयमा छेवाङ भुटियाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार शान्ता छेत्रीले पठाएको लिगल नोटिस र यस प्रकारको तल्लो स्तरको राजनीतिको घोर भर्त्सना साथै ठाडो विरोध जनाउँदछु भनी बताएका छन्। तिनले यस विषयलाई लिएर कोलकातालाई अवगत गराइसकेको अनि अब फेरि चाँडै यस मुद्दालाई लिएर कोलकाता जाने जानकारी दिएका छन्। तिनले विज्ञप्तिमा भनेका छन्, हाम्रो एकताबद्धलाई देखेर छेत्री त्रसित र ग्रसित भएर आफ्नै पार्टीको नेतृत्वविरुद्ध लिगल नोटिस पठाउने उनी अहिले असन्तुलित अवस्थामा रहेको राजनैतिक गोरेटोमा दिशाहीन भइरहेका छन्। घरि कालेबुङ ब्राञ्च कमिटीको अध्यक्ष भन्दै मलाई सो कज पठाउँछन्, घरि हिल टीएमसीको अध्यक्ष भन्दै गैर कानुनी रूपमा नियुक्ति बाँढ्दै हिँड्छन्। घरि प्रणय थुलुङलाई युवा अध्यक्ष भन्दै सस्पेन्ड गर्छन्, घरि फेरि मलाई पो युथ अध्यक्ष भन्दै नोटिस पठाउँछन्। आफूलाई नोटिस पठाएको 5 दिनभित्रमा प्रेस मार्फत् माफी माग्नु भनी नोटिसमा लेखिएको नत्र कानुनी कार्वाही गर्ने शान्ता छेत्रीको धम्कीलाई उल्टै तिनले चेताउनी दिँदै आजदेखि 5 दिन नाघ्यो अब कानुनी कार्वाही गरेर देखाउ भन्दै उल्टै चुनौती दिएका छन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetewin girişbetewin Built with ❤︎ by appycodes