शान्ता छेत्रीको बिन्दु भ्रमण अवधि हिल तृणमूल कङ्ग्रेस पार्टीको पुनर्गठन

गोरुबथान : जीटीएको सबैभन्दा सुदूरवर्ती क्षेत्र तथा भारत र भुटानको सिमानामा पर्ने एउटा दुर्गम ठाउँ हो बिन्दु। हिल तृणमूल कङ्ग्रेसका दार्जिलिङ कालेबुङ जिल्ला अध्यक्ष तथा राज्यसभा सांसद शान्ता छेत्रीले आज बिन्दु क्षेत्रको भ्रमण गरिन्। बिन्दु बजारको हाट सेडमा सम्पन्न हुने सभामा अंश ग्रहण गर्न गइरहेको समय विभिन्न ठाउँहरूमा शान्त छेत्रीलाई पार्टीका कार्यकर्ताहरूले स्वागत जनाए। यहीँ क्रममा आज विभिन्न पार्टी त्यागेर हिल तृणमूल कङ्ग्रेसमा धेरैजनाले समर्थन जनाए। बिन्दु बजारमा सम्पन्न जनसभामा शान्ता छेत्री लगायत रिन्जी तामाङ, राज लामा, राजु घिमिरे आदि नेताहरूको विशेष उपस्थिति रहेको थियो। यस सभामा पार्टीका पदाधिकारीहरूसित व्यापक छलफल गरेपछि पार्टीलाई पुनर्गठन गरियो। सभालाई सम्बोधन गर्दै शान्ता छेत्रीले पार्टीमा अनुशासन हुन अति आवश्यक रहेको बताइन्। दैलोमा सरकार प्रकल्पबाट लाभान्वित हुनपर्ने कुरोमा पनि तिनले विशेष जोड दिइन्। नवनिर्वाचित पार्टी पदाधिकारीहरूलाई खदा लगाइदिनको साथै नियुक्ति पत्र पनि प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetewin girişbetewin Built with ❤︎ by appycodes