शान्ता छेत्रीको नेतृत्वमा तृणमूल प्राथमिक शिक्षक सङ्गठनका प्रतिनिधिहरूद्वारा जीटीए प्रमुख सचिवलाई भेटेर ज्ञापन

खरसाङ : पश्चिम बङ्गाल तृणमूल प्राथमिक शिक्षक एसोसिएसन दार्जिलिङ जिल्ला समितिका प्रतिनिधिहरूले जिल्लापाल एवम् जीटीए प्रमुख सचिवलाई दार्जिलिङ सचिवालय लालकोठीमा भेट गरेर जीटीए क्षेत्रका प्राथमिक शिक्षक-शिक्षिकाहरुको मूलभूत समस्यालाई लिएर ज्ञापन पत्र चढाए। दार्जिलिङ जिल्ला हिल तृणमूल पार्टी अध्यक्षा तथा सांसद शान्ता छेत्रीको अगुवाई गएको प्रतिनिधि टोलीमा हिल तृणमूल प्राथमिक शिक्षक सङ्गठनका जिल्ला सभापति अशोक विश्व, मूलसचिव महेन्द्र तामाङ, रबि गुरुङ, राजेश लकान्द्री, बिजय प्रधान, हीरालाल तिर्की, रामसिंह पाख्रिन आदिको विशेष उपस्थिति रहेको थियो। प्राथमिक शिक्षक संगठनद्वारा जीटीए प्रशासकलाई सुम्पेको ज्ञापन पत्रमा विशेष गरेर 2002 मा अन्तर्वार्ता दिएर 2013 मा नियुक्ति प्राप्त शिक्षक-शिक्षिकाहरुको राट्रिय बेनेफिट विषय, ई सर्भिस बुक र ई पेन्सन प्रणाली जीटीए क्षेत्रमा लागु गर्नु पर्ने माग अनि 2013 मा नियुक्तिप्राप्त कतिपय शिक्षक-शिक्षिकाहरुको अल्प सर्भिस समय भएकोले 10 बर्षभन्दा कम शिक्षक सेवा प्रदान गरे वापत अवकाश लिन परेको अवस्थामा तिनीहरुले पेन्सन पाउन र अन्य सुविधाहरू उपभोग गर्नबाट बञ्चित हुन परिरहेको साथै कागज पत्रहरू फर्केर आउने गरेको विषयमा विशेष रूपमा उल्लेख गरेको बताइको छ।

यसवाहेक वर्तमान स्थितिमा जीटीए क्षेत्रको कतिपय क्षेत्र निर्देशक कार्यालय (सर्कल अफिस) हरुमा स्थायी शिक्षकहरु नभएकोमा कार्यालयको कामहरु सुचारु रुपले चल्न नसकिरहेकोले अनेकौ समस्या भोग्न परिरहेको विषयमा पनि उल्लेख गरिएको छ। त्यसरी नै दार्जिलिङ जिल्ला पाठशाला परिषद बोर्डको गठन अथवा बोर्डको चेयरम्यान झट्टै नियुक्ति गरिनुपर्ने माग लगायत कालेबुङ अलग्गै जिल्ला भएकोले त्यहाँ पनि अलग्गै बोर्डको गठन हुनुपर्ने माग गरिएको छ। यी सबै विषयलाई सीपीएस-ले ध्यानपूर्वक सुनेपछि सम्पूर्ण विषयलाई गम्भीरतापूर्वक लिइँदै 2013-को शिक्षक शिक्षिकाहरुको नेशनल बेनेफिटको विषय लिएर तिनको पहलमा कलकत्तालाई चाँडै पत्राचार गरिने अनि यस विषयमा पूर्ण सहयोग गरिने जनाएका छन्। यसको साथै 10 वर्षभन्दा कम अल्प समयवाधि कार्य गरेर अवकाश हुने शिक्षक-शिक्षिकाहरुको निम्ति इन्क्वारी अर्डर आइसकेको छ र यहाँबाट रिपोर्ट पेश गरिने अनि पेन्सनरी बेनेफिट उपभोग गर्न पाउन सक्ने सम्भावना रहेको जानकारी पनि दिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetberlinbet girişberlinbetJojobetcasibom Built with ❤︎ by appycodes