शान्ता छेत्री स्वास्थ्य तथा परिवार कल्याण विभागको चयन समिति अध्यक्ष

सिलगढी : हिल तृणमूल नेत्री तथा राज्यसभा सांसद शान्ता छेत्रीलाई राज्यको स्वास्थ्य तथा परिवार कल्याण विभाग अन्तर्गत दार्जिलिङ जिल्ला र कालेबुङ जिल्लाको जिल्ला स्तरीय चयन समितिको अध्यक्ष पदमा चयन गरिएको छ। पश्चिम बङ्गाल स्वास्थ्य तथा परिवार कल्याण विभागद्वारा तिनलाई उक्त पदमा नियुक्त गरिएको बारे सम्बन्धित विभागद्वारा जारी रिपोर्टमा उल्लेख गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *