शान्तिपूर्ण ढङ्गमा सिलगढी नगरनिगम चुनाउ सम्पन्न, 73 प्रतिशत खस्यो मतदान

सिलगढी : सिलगढी नगर निगमको मोठ 47 वटा वार्डहरूको 202 वटा बुथमा सामान्य छुटपुट घटनालाई छोडेर आज नगरनिगम चुनाउ शान्ति पूर्ण ढङ्गमा सम्पन्न भयो। साँझ 5 बजीसम्म मोठ 73 प्रतिशत मतदान सम्पन्न भएको मतदान अधिकारीहरूले जनाएको छ। आज बिहानैदेखि नगरनिगमको सबै वार्डहरूमा रहेको बुथहरूमा पुरूष तथा महिला मतदाताहरू उत्साहको साथमा मतदान गर्न पुगेको देखियो। सिलगढी नगरनिगममा 47 वटा वार्ड रहेको छ भने यहाँ मोठ 4 लाखभन्दा अधिक मतदाताहरू रहेका छन्। यसैगरी, 47 वटा वार्डका उम्मेद्वारहरूको निम्ति मतदान गर्नको लागि चुनाउ आयोग कमिशनद्वारा 202 वटा बुथ बनाइएको थियो। जहाँ कठोर सुरक्षा व्यवस्थाबीच केही बुथहरूमा छुटपुट झमेलाको घटना भए तापनि शान्तिपूर्वक ढङ्गमा चुनाउ सम्पन्न भयो। चुनाउ अवधि आज दिउँसो कतिपय वार्डहरूमा सामान्य झै-झमेला भए तापनि पुलिसको हस्तक्षेपमा स्थितिलाई साम्य पारियो भने केही बुथहरूमा इभीएम मसिनको गडबडीले गर्दा मतदाताहरू केही समयसम्म लाइनमा उभिनुपरेको देखियो। आज सम्पन्न भएको नगरनिगम चुनाउको परिणाम आगामी 14 फरवरीको दिन हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes