शव फ्याँकेर चम्पट कसे चारजना युवाहरू, सीसीटीभी फुटेज मार्फत जाँचमा जुट्यो पुलिस

सिलगढी, 8 अक्टोबर (निसं): सिलगढीको भक्तिनगर थाना अन्तर्गत छोटा फापरी क्षेत्रमा एकजना अज्ञात व्यक्तिको शव फेला परेकोले क्षेत्रभरि सनसनी मच्चिएको छ। स्थानीय मानिसहरूले बताए अनुसार, आज बिहान मर्निङ वकको क्रममा 4 जना युवा एउटा स्कूटीमा आएका थिए। उनीहरू घण्टौंसम्म छोटा फापरी क्षेत्रमा घुमेपछि एउटा सुनसान ठाउँमा अज्ञात व्यक्तिको शवलाई फ्याँकिदिएर चम्पट कसेका छन्।
उक्त घटनाको खबर पाउन साथ भक्तिनगर थानाको पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेर उत्तर बंग मेडिकल कलेज एवं अस्पतालमा पोस्टमार्टमको लागि पठाइदिएको छ। स्थानीय मानिसहरूको बयानको आधारमा पुलिसले सीसीटीभी फुटेजको जाँच गर्दै स्कूटीमा सवार युवाहरूको खोजी थालेको छ। पुलिस सूत्र अनुसार, मृतकको शरीरमा धेरै ठाउँमा चोटको चिन्ह देखिएका छन्, जसलाई ध्यानमा राख्दै पुलिसले हत्याको मुद्दा दर्ता गरेको छ।
यसै क्रममा, सिलगढी मेट्रोपलिटन पुलिसका डीसीपी र एसीपीले घटनास्थलको निरीक्षण गरेका छन् र मृतकको पोस्टमार्टमको लागि भिडियोग्राफी गर्ने आदेश दिएको छ। पुलिसले सम्पूर्ण क्षेत्रका सीसीटीभी फुटेजको पनि जाँच गरिरहेको छ। यसको साथै पुलिसले घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes