‘शिक्षारत्न’ पुरस्कारले साहूडांगीहाट पीके राय स्कूलका प्रधान अध्यापक प्रदीप चौधरीलाई सम्मानित गरिने

राजगञ्ज, 30 अगस्त (निसं): राजगञ्जको साहूडांगीहाट पीके राय हाई स्कूलका प्रधान अध्यापक प्रदीप चौधरीलाई शिक्षाको क्षेत्रमा उनको उत्कृष्ट योगदानको लागि ‘शिक्षारत्न’ पुरस्कारले सम्मानित गरियो। यसले राजगञ्जमा खुशीको माहौल देखा परेको छ। प्राप्त जानकारी अनुसार, साहूडांगीहाट पीके राय हाई स्कूलका प्रधान अध्यापक प्रदीप चौधरीले बहरमपुर कृष्णनाथ कलेजबाट स्नातक गरेपछि कोलकाता विश्वविद्यालयबाट स्नातकोत्तरको पढाई गरे अनि 1999-मा एसएससी उतीर्ण गरेपछि साहूडांगीहाट पीके राय स्कूलमा जीव विज्ञान विषयका सह-शिक्षकको रूपमा नियुक्त भए। तिनलाई उत्तर बंगाल धेरै मन पर्थ्यो। यसैले गर्दा तिनी यही बसे। सन् 2019 मा तिनी साहूडांगीहाट पीके राय हाई स्कूलमा प्रधान अध्यापकको रूपमा आसिन भए। यसपछि स्कूलको विकासका लागि तिनले गरेको अथक प्रयासले गर्दा तिनी आफ्ना सहकर्मी, अभिभावक अनि विद्यार्थीहरू बीच लोकप्रिय भए। यसपछि तिनलाई पश्चिम बंगाल सरकारद्वारा 2024 मा शिक्षा पुरस्कारको प्राप्तकर्ताको रूपमा नामित गरियो। आगामी 5 सेप्टेम्बर 2024 को दिन मुख्यमन्त्रीले तिनलाई कोलकाताको विश्व बांग्ला मेला परिसरमा ‘शिक्षारत्न’ पुरस्कारले सम्मानित गरिने भएको छ।
यस सम्बन्धमा तिनले भने, यो पुरस्कार मेरो मात्र नभएर मेरो परिवार, विद्यालयका सबै सह-शिक्षक अनि विद्यार्थीहरूको संयुक्त प्रयासको परिणाम हो। म यो पुरस्कार तिनीहरू सबैलाई समर्पित गर्न चाहन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes