शीलतोर्षा नदीबाट मरेको गैँडा उद्धार

अलिपुरद्वार :  वन विभागले अलिपुरद्वार जिल्लाको शिलबारी घाट इलाकाको शीलतोर्षा नदीबाट एउटा मरेको वयस्क गैँडा उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले शीलतोर्षा नदीमा मरेको गैँडा तैरिरहेको देखेपछि वन विभागलाई खबर दिए। घटनाको खबर पाएर चिलापाता रेञ्जका अधिकारी तथा वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त मरेको गैँडालाई उद्धार गरेर लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.