शीतकाल शुरू हुनसाथ राजगञ्जको फुलबारी ब्यारेजमा प्रवासी पक्षीहरूको आगमन शुरू

राजगञ्ज : प्रत्येक वर्ष शीतकाल शुरू हुनसाथ राजगञ्जको फुलबारी ब्यारेजमा प्रवासी पक्षीहरूको आगमनले ब्यारेजको शोभा बढ़ाउने गर्दछ। शीतकाल शुरू हुन साथ राज्यमा प्रवासी पक्षीहरूको आगमन शुरू भएको छ भने हाल राजगञ्जको फुलबारी ब्यारेजमा प्रवासी पक्षीहरूको आवाज सुनिन थालेको छ। प्रत्येक वर्ष शीतकालमा उत्तर बंगालको केही जलाशयहरूमा झैँ राजगञ्ज ब्लकको फुलबारी ब्यारेजमा प्रवासी पक्षीहरू हजारौँ किलोमीटर उडेर यहाँ आउने गर्दछन्। यस वर्ष पनि शीतकाल शुरू हुन साथ विदेशबाट विभिन्न प्रजातिका पक्षीहरूको आगमन शुरू भएको छ। विशेष गरेर मङ्गोलिया, तिब्बत, दक्षिण अफ्रीका, साइबेरिया लगायत अन्य देशका रूडी शेल्डक, रिभर ल्यापविङ सहित अन्य विभिन्न प्रजातिका भारतीय पक्षीहरू पनि यहाँ आउने गर्दछन्। यी प्रवासी पक्षीहरू शीतकाल समाप्त हुनसाथ पुनः आ-आफ्नो देश फर्किने गर्दछन्। यी प्रवासी पक्षीहरूको आगमन हुनसाथ यसलाई हेर्न पक्षी प्रेमी पर्यटकहरू यहाँ आउने गर्दछन्। स्थानीय मानिसहरूले ती प्रवासी पक्षीहरूको विशेष सुरक्षामाथि पनि ध्यान राख्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusinterbahisjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişsekabet girişpusulabet girişVDCasinoVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetpornobahiscasinopusulabetsekabetmatbetvdcasinobetciosekabetjojobetmarsbahisholiganbetjojobetimajbetgrandpashabetonwin girişsahabet girişpornoŞans Casinojojobet jojobetazhar-itay.com grandpashabetpusulabetkazandrajojobetavvabet girişavvabetavvabetjojobetcasibomtipobetbetsalvadorpalacebetteosbetcasibomgrandpashabetjojobetholiganbetbettiltgrandpashabetcasibomholiganbetcasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet girişcasibomgrandpashabetgrandpashabet güncel girişcasinowongrandpashabettambetmercurecasinocasinowoncasinowonmercurecasinomercurecasino girişibizabetibizabet girişbetgitbetgit giriş Built with ❤︎ by appycodes