शिवखोला ग्राम पञ्चायत प्रधान मोहनकुमार प्रधान,उप-प्रधान अम्बिका देवान चयन: भोली बुधबार बोर्ड गठन गरिने

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत शिवखोला ग्राम पञ्चायतमा बोर्ड गठनको लागि आज भारतीय गोर्खा प्रजातान्त्रितक मोर्चा तीनधारे महानदी समष्टीको सभा सम्पन्न भयो। घैयाबारीस्थित पार्टीको समष्टी कार्यालयमा भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो। समष्टी सभापति राजीव थापा लगायत समष्टीका अन्य पदाधिकारीहरू र विभिन्न भातृ संगठनहरू नारी शक्ति, युवा शक्ति र ट्रेड लगायत शिवखोला ग्राम पञ्चायतमा निर्वाचित बनेका पञ्चायत सदस्य-सदस्याहरू र पञ्चायत समितिका सदस्यहरू पनि उपस्थित थिए। यसै सभामा शिवखोला ग्राम पञ्चायतमा बोर्ड गठनको लागि औपचारिक रूपमा ग्राम पञ्चायतको प्रधानको रूपमा मोहनकुमार प्रधान अनि उप-प्रधान अम्बिका देवानको नाम घोषणा गरिएको छ।

6 जनाको पञ्चायत सिट रहेको शिवखोला ग्राम पञ्चयतमा भागोप्रमो-ले दुईवटा सिट र स्वतन्त्र प्रार्थीहरू 4 जनाले चुनाउ जितेका थिए भने दुईजना स्वतन्त्र प्रार्थीहरूले पछिबाट भागोप्रमो-लाई नै समर्थन जनाएका थिए। त्यसपछि भागोप्रमो-को चारजना सदस्य भएपछि अब भोलि 9 अगस्तको दिन शिवखोला ग्राम पञ्चायतमा औपचारिक रूपमा बोर्ड गठन गरिने भएको छ। यस बोर्ड गठनको लागि नै भागोप्रमो-ले आज सभा बसेर पञ्चायत प्रधान अनि उप प्रधानको नामको घोषणा गरिएको बताइएको छ। उक्त सभामा शिवखोला ग्राम पञ्चायतको चारजना निर्वाचित पञ्चायत सदस्यहरू क्रमैले मोहनकुमार प्रधान, अम्बिका देवान, सिर्जना छेत्री र मणिका लामा तामाङ साथै एकजना पञ्चायत समितिको सदस्या अनिरा तामाङ उपस्थित थिए। पत्रकाकहरूसित कुराकानी गर्दै क्षेत्रीय सभासद नवराज छेत्रीले शिवखोला ग्राम पञ्चायतमा मोहनकुमार प्रधान पञ्चायत प्रधान र अम्बिका मिश्र उप प्रधान हुने अनि ग्राम पञ्चायतको बोर्ड गठन 9 अगस्तको दिन हुने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes