शिवकुमार राई प्रतिष्ठानको साहित्यिक कार्यक्रम तथा पुस्तक लोकार्पण कार्यक्रमको आयोजना गरिने

खरसाङ (निसं) : शिवकुमार राई प्रतिष्ठानले प्रत्येक महिना मासिक रूपमा आयोजना गर्दै आइरहेको 104औँ साहित्यिक प्रकरण एवम् साहित्य सफरको 4औँ अङ्क आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रम आगामी 29 जुलाई 2023 शनिबारको दिन स्थानीय रेलवे इम्प्लोइज युनियन कार्यालय भवनमा आयोजना गरिने जानकारी शिवकुमार राई प्रतिष्ठान खरसाङको सचिव ग्याल्पो लामाले प्रेस विज्ञप्ति जारी गरेर बताएका छन्। तिनले उक्त साहित्यिक कार्यक्रमको निम्ति दिउँसो 2 बजेको समयमा सबैजना भेला भइदिने आग्रह गरेका छन्। त्यसपछि “क्याफेमा कविता” नामक स्तम्भ लिएर उक्त साहित्यिक प्रकरण “क्याफेडी सेन्ट्रल”-मा भव्य र सभ्य रूपमा आयोजना हुने निश्चित भएको पनि तिनले बताएका छन्। शिवकुमार राई प्रतिष्ठानको सचिव ग्याल्पो लामाले प्रेस विज्ञप्ति जारी गरेर यसपल्टको 104औँ साहित्यिक प्रकरण अन्तर्गत डुमाराम बस्ती निवासी साहित्यकार एसके छेत्रीकृत विविध लेख संग्रह मेरो जिउँदै स्वर्ग यात्रा नामक पुस्तकको लोकार्पण हुने भएको जनाएका छन्। तिनको अघिल्लो प्रथम कृति मैले चिनेको डुमाराम र मधेरै अघि प्रकाशित भइसकेको छ। तिनको फुटकर लेखहरू बेला बेला पत्रिकातिर प्रकाशित हुँदै आइरहेको छ। निम्तालु कविहरूको ठूलो जमघट हुने निश्चित भइसकेको छ। प्रतिष्ठित व्यक्तित्वहरूको  बाहुलीबाट उक्त पुस्तकको साहित्यिक जमघटमाबीच लोकार्पण गरिनेछ। समय समयमा शिवकुमार राई प्रतिष्ठानले यस प्रकारको कार्य गरेर साहित्यकारलाई सधैँ प्रेरणा दिने कार्य गर्दै आइरहेको छ। यो प्रतिष्ठानको अहोभाग्य हो भनी शिवकुमार राई प्रतिष्ठान खरसाङको मूल सचिव ग्याल्पो लामाले प्रेस विज्ञप्ति जारी गरेर जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes