शिवकुमार राई प्रतिष्ठान पुरस्कार साहित्यकार अमला सुब्बा छेत्रीलाई प्रदान

खरसाङ :  खरसाङको शिव कुमार राई प्रतिष्ठानद्वारा वार्षिक रुपमा प्रदान गरिने शिव कुमार राई प्रतिष्ठान पुरस्कार यस वर्ष दार्जीलिङ निवासी वरिष्ठ साहित्यकार अमला सुब्बा छेत्रीलाई प्रदान गरिएको छ। 104 औँ शिव कुमार राई जन्म जयन्ती कार्यक्रमको अवसर पारेर शिव कुमार राई प्रतिष्ठानद्वारा आज खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा आयोजना गरिएको कार्यक्रम प्रतिष्ठानका संरक्षक निमा लामाको सभापतित्वमा सम्पन्न भएको थियो। देविका मंग्राती अनि सरोजनी देवानले संयुक्त रुपमा सञ्चालन गरेको समारोहमा मुख्य अतिथिका रुपमा साहित्यकार डा. वीणा हाङखिम उपस्थित थिइन्‌ भने विशिष्ट अतिथिहरूमा साहित्यकार उर्मिला घिसिङ, रीता ठकुरी, डुपछिरिङ लेप्चा लगायत अन्यहरू थिए। साहित्यकार शिव कुमार राईको तस्वीरमा धूप-दीप प्रज्ज्वलन तथा माल्य अर्पण गरेपछि शुरु गरिएको कार्यक्रममा शिव कुमार राई अनि प्रतिष्ठान विषय प्रतिष्ठानका सचिव ग्याल्पो लामाले जानकारी गराए। त्यसपछि सभापति निमा लामाका पिता स्व पासाङ लामाको संक्षिप्त जीवनी मिना लामा राईले प्रस्तुत गरिन्‌।

विभिन्न चरणबद्ध कार्यक्रमको पहिलो चरणमा रचिता छेत्री, देविका मंग्राती, छिमी ओङ्‌मू लामा, कमला तामाङ, नितेश राई र निर्जला तामाङले कविताहरू वाचन गरे। त्यसपछि ग्याल्पो लामाद्वारा लिखित पुस्तक स्मरणमा बितेका अमेट पसलहरू-को विधिवत्‌ लोकार्पण उपस्थित अतिथिहरूको बाहुलीबाट गरियो। त्यसपछि दोस्रो चरणको कार्यक्रममा सरोजिनी देवान, शम्भु कुमार राई, दीपक ठटाल अनि तारा छेत्रीद्वारा स्वरचित कविताहरू पठन गरे। त्यसपछि कार्यक्रमको मुख्य आषर्कको केन्द्रविन्दु साहित्यकार अमला सुब्बा छेत्रीलाई शिव कुमार राई प्रतिष्ठान पुरस्कार प्रदान गरियो। यस अवसरमा साहित्यकार अमला सुब्बा छेत्रीको साहित्यिक परिचय देविका मंग्रातीले राखिन्‌ भने छेत्रीलाई प्रदान गरिने प्रशंसा पत्र दिपक ठटालले पठन गरे। त्यसपछि समारोहको प्रमुख अतिथि डा. वीणा हाङखिमको बाहुलीबाट शिव कुमार राईको तस्वीर अंकित पुरस्कार अमला सुब्बा छेत्रीलाई प्रदान गरियो भने अतिथि उर्मिला घिसिङको बाहुलीबाट प्रशंसा पत्र प्रदान गरियो। त्यसरी नै रीता ठुकुरीको बाहुलीबाट शाल ओड़ाएर सम्मान जनाइयो औ कार्यक्रमका सभापति निमा लामाको बाहुलीबाट नगद पुरस्कार पनि प्रदान गरियो। अन्तिम चरणको कविता वाचनमा मिना लामा राई, अनिल विद्रोही, सुशीला सुब्बाद्वारा कविता वाचन गरियो। समारोहलाई सम्बोधन गर्दै उपस्थित अतिथिहरूले पुरस्कार प्रापक अमला सुब्बा छेत्रीलाई बधाई दिँदै तिनले साहित्यप्रति गरेको योगदानको सही मूल्याङ्‌कन भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinolevantholiganbetbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbizbet girişbizbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes