शिवकुमार राई प्रतिष्ठान खरसाङको कार्यक्रममा एसके छेत्री र ग्याल्पो लामाका कृति लोकार्पित

खरसाङ (निसं): शिवकुमार राई प्रतिष्ठान खरसाङले प्रत्येक द्वयमासिक रूपमा आयोजित गर्दै आइरहेको साहित्यिक प्रकरणको  104औं साहित्यिक प्रकरण एवम् साहित्य सफरको चौथो अङ्क क्याफेमा कवितानामक साहित्यिक प्रकरण क्याफेडी सेन्ट्रलमा सम्पन्न भएको छ। उक्त प्रकरण शिवकुमार राई प्रतिष्ठानका सभापति वरिष्ठ साहित्यप्रेमी निमा लामाको अध्यक्षतामा सम्पन्न गरियो। यसपल्टको 104औं साहित्यिक प्रकरण अन्तर्गत खरसाङको डुमाराम बस्ती निवासी साहित्यकार एसके छेत्रीकृत विविध लेख संग्रह मेरो जिउँदै स्वर्ग यात्रानामक पुस्तकको विधिपूर्वक लोकार्पण गरियो। उक्त कृतिको लोकार्पण संस्थाको अध्यक्ष निमा लामा, वरिष्ठ साहित्यकार जीबी बल, सुखबहादुर सुनुवार अनि स्वयम् लेखकको बाहुलीद्वारा गरियो। साहित्यकार छेत्रीको अघिल्लो प्रथम कृति मैले चिनेको डुमाराम र मधेरै अघि प्रकाशित भइसकेको थियो। उनको फुटकर लेखहरू बेला बेला पत्र पत्रिकातिर प्रकाशित हुँदै आइरहेको छ।

यस साहित्यिक प्रकरणमा माथिका चार वरिष्ठ साहित्यकारहरूको साथमा कवि देविका मंग्राती राई, सरोजिनी देवान, मिना लामा राई, तारा छेत्री, मेहक प्रधान, विध्या प्रधान,प्रियानसी तामङ, कोरिया थापा, गोपाल कृष्ण छेत्री,पदम खाती, शम्भुकुमार राईसुदर्शन प्रधान अनि ग्याल्पो लामा आदि उपस्थित थिए। यी कविहरूको कवितामय वातावरणबीच अर्को साहित्यिक व्यक्तिको पुस्तक कवि देविका मंग्राती राई, सरोजिनी देवान, मिना लामा राई अनि तारा छेत्रीको करकमलद्वारा उक्त साहित्यिक जमघटमा प्रदर्शित गरियो। कवि देविका मंग्राती राई यसप्रकारको सरप्राइजले खुशी हुँदै लेखकको नाम सार्वजनिक गर्दै लेखकलाई बधाई टक्राइन्। लेखक थिए ग्याल्पो लामा अनि कृतिको नाम थियो “त्रिवेणीमा फूलहरू।” उक्त पुस्तकमा  विभिन्न विधाका विभिन्न रचनाहरूको संग्रह रहेको छ।  निम्तालु सबै कविहरूको करकमलबाट ती दुइ सर्जकलाई सहृदयतापूर्वक खादा लगाइदिएर बधाई र शुभकामना टक्राए। स्मरण रहोस्, समय समयमा खरसाङको शिवकुमार राई प्रतिष्ठानले यस्तै विभिन्न प्रकारको साहित्यिक कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes