शिवमन्दिर बीएड कलेज नजिकबाट 180 ग्राम ब्राउन शुगरसहित युवक पक्राउ, स्कूटी जफत

सिलगढी : ब्राउन शुगरको तस्करी गर्न अगावै सिलगढीको शिव मन्दिर बीएड कलेज छेउबाट डीडी अनि मतिगढा थाना पुलिसले मादक पदार्थ सहित बब्लू बर्मन (28) लाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार बब्लू बर्मन आज साँझ मतिगढा थाना अन्तर्गत शिवमन्दिरको बीएड कलेज नजिक स्कूटी लिएर तस्करी गर्न आएको गोप्य सूत्रमार्फत थाहा पाएपछि डीडी र मतिगढा थाना पुलिस तत्कालै घटनास्थलमा पुग्यो। यसपछि एउटा स्कूटीलाई सन्देहको आधारमा रोकेर छाबिन गर्दा एउटा प्याकेटमा रहेको 180 ग्राम ब्राउन शुगर उद्धार गऱ्यो, जसको बजार मूल्य लाखौं रूपियाँ बताइएको छ। यसपछि एक्जीक्यूटिभ म्याजिस्ट्रेट राजेन छेत्रीको उपस्थितिमा डीडी र मतिगढा पुलिसले कार्वाही गर्दै मादक तस्करी गरेको आरोपमा बब्लू बर्मनलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर पक्राउ गरेको छ। पुलिसले आरोपी बब्लूलाई भोली आइतबार सिलगढी अदालतमा पेश गर्ने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetgit girişcasinomilyonbetgitbetgit girişradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetwoon girişbetwooncasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes