शिव मन्दिरको एशियन हाईवेबाट कछुवा उद्धार

सिलगढी (निसं): सिलगढीको शिव मन्दिर इलाकामा एशियन हाईवे-बाट एउटा कछुवा उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार शिव मन्दिरको सारदा पल्ली निवासी मौसूमी बर्मनले हिजो आइतबार बेलुकी आफ्नो घर फर्किरहेको समय उक्त कछुवा बाटोमा देखे। त्यसपछि तिनले उक्त कछुवालाई आफुसितै आफ्नो घरमा लिएर गए। कछुवालाई आज तिनले बाघडुग्राको वन विभागको रेञ्ज कार्यालयमा लगेर सुम्पिदिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *