सट् फिल्म ‘द रिटर्न गिफ्ट’ 47 वटा अवार्ड हत्याउन सफल

सिलगढी : 6 मिनटको सट् फिल्म द रिटर्न गिफ्ट-ले 47 वटा पुरस्कार हत्याएको छ। दीपिका विश्वासद्वारा निर्देशित सिलगढीका कलाकारहरूलाई लिएर बनाइएको सट् फिल्म सोशल मीडियामा रिलीज गरिएको थियो। यसपछि उक्त सट् फिल्मलाई विभिन्न फेस्टिबलहरूमा पठाइएको थियो भने उक्त फिल्मले एकपछि अर्को गर्दै मोठ 47 वटा पुरस्कार जितेको छ। उक्त फिल्मले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेको छ। यस फिल्मको माध्यमद्वारा तिनीहरूले नानीहरूलाई नेटको दुनियाँबाट निकालेर किताबप्रति रुचि देखाउने सन्देश दिएको छ। 9 वर्षीय ऋषिताले उक्त फिल्ममा मुख्य भूमिका निर्वाह गरेकी छन् भने तिनीबाहेक सुष्मिता प्रधान, सैकत मजीला लगायत अन्य धेरैजनाले यस फिल्ममा अन्य भूमिका निर्वाह गरेको बताइएको छ। सबै कलाकारहरू सिलगढी निवासी हुन्। उत्तर बंगालमा अझै धेरैवटा सट् फिल्महरूको निर्माण भइरहेको छ भने ती फिल्महरूमा पनि प्रतिभाशाली कलाकारहरूले अभिनय गरेको निर्देशक दीपिका विश्वासले बताइन्। तथापि, अवसरको कमीको कारण तिनीहरूको प्रतिभाले मञ्च प्राप्त गर्न नसकेको तिनले बताइन्। द रिटर्न गिफ्ट पछि तिनको अर्को नयाँ सर्ट् फिल्म सबक चाँडै रिलीज हुने भएको छ भने यसले कोलकाता इन्टरनेशनल फिल्म फेस्टिभलमा पुरस्कार जितिसकेको छ। द रिटर्न गिफ्ट-मा मुख्य भूमिका निर्वाह गर्ने बाल कलाकार ऋषिताले उक्त फिल्म अभिनयको दुनियाँमा तिनको पहिलो फिल्म रहेको बताइन्। सर्वश्रेष्ठ बाल कलाकारको पुरस्कार प्राप्त गरेर निक्कै खुशी लागेको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट अभिनय गर्ने तिनले इच्छा प्रकट गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetelexbet girişelexbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes