श्रम विभागको तर्फबाट मिरिकमा श्रमिक सचेतना शिविर

मिरिक : मिरिक बजारको शुक्रता भवनमा लेबर डिपार्टमेन्ट (श्रम विभाग)ले हिमाली निर्माण श्रमिक सङ्गठनको सहयोग र व्यवस्थापनमा असङ्गठित क्षेत्रका कामगार तथा श्रमिकहरूलाई लिएर आज सचेतना शिविर आयोजन गर्यो। उक्त शिविरको माध्यमद्वारा श्रम विभागका अधिकारीहरूले शिविरमा असङ्गठित क्षेत्रमा काम गरिरहेका श्रमिकहरूको लागि प्रदत्त सरकारी सहुलियतहरूमाथि विस्तृत जानकारी हिमाली निर्माण श्रमिक सङ्गठनका अध्यक्ष पुजन घिसिङले बताए। मिरिक महकुमा अन्तर्गत सबै दैनिक मजदुरी गर्ने श्रमिकहरूलाई शिविरमा उपस्थित भएर शिविरको लाभ उठाउने तिनले आग्रह गरेका छन्। श्रम विभागद्वारा विभिन्न सरकारी सहुलियतहरू प्रदान गर्ने गरे तापनि यसबारे जानकारी नभएको कारण दैनिक मजदुरहरूले लाभ प्राप्त गर्न नसकिरहेकोले गर्दा नै शिविरको माध्यमद्वारा चेतना अभिवृद्धि गरिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes