श्रमिकहरूको समस्याबारे हेप्पी भ्यालीमा गेट मिटिङ

दार्जिलिङ : दार्जिलिङ सहरदेखि केही टाढामा रहेको हेप्पी भ्याली चियाकमानमा त्यहाँ कार्यरत श्रमिक तथा स्टाफहरूले गत केही दिन अघिदेखि वेतन नपाएको लगायत अन्य विविध कमानको समस्यालाई लिएर आज श्रमिक संगठनहरूको आयोजनामा गेट मिटिङको आयोजना गरियो। गोजमुमोको श्रमिक संगठन डीटीडीपीएलयु अनि गोरामुमो श्रमिक संगठन एचपीडब्ल्युयु-ले संयुक्त रूपमा आज यहाँको कमानमा कार्यरत श्रमिक तथा स्टाफहरूले गत केही दिन अघिदेखि नियमित रूपमा वेतन तथा खर्च नपाएको साथै प्रमुख प्रबन्धकले कमानमा मनपरी गरेको आरोप लगाउँदै आज कमानको कारखाना परिसरमा एउटा गेट मिटिङको आयोजना गरियो। उक्त गेट मिटिङमा कमानका प्रबन्धक एनपी सिंहलाई अबदेखि वहिष्कार गर्ने साथै हेप्पी भ्याली कमानमा पस्न नदिने निर्णय लिएको छ।

यदि जबरजस्ती गरेर कमानमा प्रबन्धक पक्षले पठाएको खण्डमा कुनै प्रकारको अप्रिय घटना भए यसको जिम्मेवार आफूहरू नरहने स्थानीय श्रमिक नेताले बताए। प्रबन्धकलाई श्रमिकहरूले निष्कासित गरेको सन्दर्भमा दार्जिलिङका डीएम, एलसी, एचपीडब्ल्युयु, डीटीडीपीएलयु, डीटीए, आईसी आदिलाई पनि पत्राचार गर्ने निर्णय लिएको छ। स्थानीय श्रमिक नेताहरूको भनाइअनुसार चियाकमानमा श्रमिक तथा स्टाफहरूले विभिन्न समस्याहरू भोग्दैआइरहेका छन् भने विगत तीन वर्ष अघिदेखि नै अवकाश प्राप्त गरेका चियाश्रमिकहरूले अझसम्म पनि ग्र्याचुटी साथै गत केही हप्ताको श्रमिकहरूले वेतन नपाएकोले समस्या भोगिरहेका छन्। यसैले कमान प्रबन्धक पक्षले रहल वेतन तथा ग्र्याचुटी चाँडै भुग्तान गर्नुपर्ने आजको श्रमिक संगठनहरूको संयुक्त गेट मिटिङमा निर्णय लिएको बताए। कमान प्रबन्धन पक्षले यदि उक्त श्रमिकहरूको तलब अनि खर्च साथै ग्र्याचुटी दिन सक्दैन भने कमानको लीज खारेज गरेर अन्य कम्पनीलाई दिनुपर्ने पनि श्रमिक संगठनको माग गरेको बताइएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes